बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य तोलामा ९ सयले बढ्यो

सुनको मूल्य तोलामा ९ सयले बढ्यो

मेगा खबर संवाददाता

१९, कार्तिक २०७७
  • 3.7K
    SHARES

  • सुनको मूल्य तोलामा ९ सयले बढ्यो

    फाईल तस्बिर

    काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९ सय बढेको छ । मंगलबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको सुन बुधबार ९६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

    चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बुधवार, कार्तिक १९ २०७७११:३३:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार