बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
सहकारी खबर

लाईफ भिजन सहकारीको कारोबार हप्ताको एक दिन मात्र हुने

लाईफ भिजन सहकारीको कारोबार हप्ताको एक दिन मात्र हुने

  • 6.6K
    SHARES

  • लाईफ भिजन सहकारीको कारोबार हप्ताको  एक दिन मात्र हुने
    विश्वभर माहामारीकाे रुपमा फैलिएको नाेबेल काेरना भाइरसकाे संक्रमणकाे कारण देशमा विषम परिस्थिति सिर्जना भई लकडाउन भएकाे यस अबस्थामा बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ कपनमा रहेको लाइफ भिजन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुमा पर्न सक्ने  आर्थिक समस्यालाई ध्यानमा राखि सस्थाकाे नगद जम्मा भुक्तानी सम्बन्धि काराेबार साताकाे एक दिन बुधबार हुने कुरा सुचना मार्फत सम्पुर्ण सदस्यहरुमा जानकारी गराएको छ ।
     
    हरेक हप्ताको  बुधबार बिहान १०ः०० देखि १२ः०० बजे सम्म बचत जम्मा र बचत फिर्ता सम्बन्धित मात्र काराेबार हुने सस्थाका प्रबन्धक कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
     
     
     
     
     

    शनिवार, जेठ ३ २०७७१२:४७:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार