बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेबार ?

मेगा खबर संवाददाता

४, भाद्र २०८३
  • 436
    SHARES

  • सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेबार ?

    काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै,चाँदीको मूल्य पनि प्रतितोला २ सय ६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ४ हजार ५ सय ९५ रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ । 

    बिहिवार, भाद्र ४ २०८३११:३५:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार