बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो

मेगा खबर संवाददाता

१८, कार्तिक २०७७
  • 2.9K
    SHARES

  • सुनको मुल्य बढ्यो

    फाईल तस्बिर

    काठमाडौं । सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार पुनः बढेको छ ।

    सोमबारको तुलनामा मंगलबार  सुन तोलामा चार सय रुपैयाँले  बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम रहेको थियो ।

    तेजाबी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएको  महासंघले जनाएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० मा  कारोबार भएको छ ।

    मंगलवार, कार्तिक १८ २०७७११:४७:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार