बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

  • 460
    SHARES

  • एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

    काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ थियो ।

     


    त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ । 

    शुक्रवार, आषाढ ५ २०८३१२:४३:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार