बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि

व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि

मेगा खबर संवाददाता

९, बैशाख २०८३
  • 991
    SHARES

  • व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि

    काठमाडौँ,बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् ।

    सरकारले भारतबाट आयात हुने केरामा प्रतिबन्ध लगाएका बेला व्यापारीले अभाव देखाएर मनपरी मूल्य बढाएका हुन् । बजारमा अहिले एक दर्जन केराको मूल्य बढेर तीन सय रुपियाँदेखि चार सय रुपियाँ पुगेको छ ।

    नेपाल केरा उत्पादक महासङ्घका तदर्थ समितिले मङ्गलबार पत्रकार सम्मेलन गरेर व्यापारीले आयात रोकिएको बहानामा अभाव देखाएर केरामा मूल्यवृद्धि गराएको जनाएको छ । 

    बुधवार, बैशाख ९ २०८३०७:२३:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार