बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

मेगा खबर संवाददाता

४, फाल्गुण २०८२
  • 646
    SHARES

  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । 

    पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलमट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।

    नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । 

    No description available.

    सोमवार, फाल्गुण ४ २०८२०७:१८:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार