बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

आजका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

मेगा खबर संवाददाता

१३, मंसिर २०८२
  • 772
    SHARES

  • आजका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौँ, राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 142.60 143.20
    EUR  (European Euro) 1 165.16 165.85
    GBP  (UK Pound Sterling) 1 188.61 189.40
    CHF  (Swiss Franc) 1 176.89 177.63
    AUD  (Australian Dollar) 1 93.05 93.44
    CAD  (Canadian Dollar) 1 101.52 101.94
    SGD  (Singapore Dollar) 1 109.86 110.32
    JPY  (Japanese Yen) 10 9.12 9.16
    CNY  (Chinese Yuan) 1 20.13 20.22
    SAR  (Saudi Arabian Riyal) 1 38.02 38.18
    QAR  (Qatari Riyal) 1 39.13 39.30
    THB  (Thai Baht) 1 4.43 4.44
    AED  (UAE Dirham) 1 38.83 38.99
    MYR  (Malaysian Ringgit) 1 34.51 34.66
    KRW  (South Korean Won) 100 9.75 9.80
    SEK  (Swedish Kroner) 1 15.03 15.09
    DKK  (Danish Kroner) 1 22.11 22.21
    HKD  (Hong Kong Dollar) 1 18.33 18.41
    KWD  (Kuwaity Dinar) 1 464.40 466.36
    BHD  (Bahrain Dinar) 1 378.26 379.85
    OMR  (Omani Rial) 1 370.38 371.94

    शुक्रवार, मंसिर १३ २०८२०७:५५:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार