बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मेगा खबर संवाददाता

११, मंसिर २०८२
  • 502
    SHARES

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 142.46 143.06
    EUR  (European Euro) 1 164.28 164.98
    GBP  (UK Pound Sterling) 1 186.84 187.62
    CHF  (Swiss Franc) 1 175.87 176.61
    AUD  (Australian Dollar) 1 91.84 92.23
    CAD  (Canadian Dollar) 1 100.87 101.29
    SGD  (Singapore Dollar) 1 109.37 109.83
    JPY  (Japanese Yen) 10 9.10 9.14
    CNY  (Chinese Yuan) 1 20.10 20.19
    SAR  (Saudi Arabian Riyal) 1 37.98 38.14
    QAR  (Qatari Riyal) 1 39.09 39.26
    THB  (Thai Baht) 1 4.41 4.43
    AED  (UAE Dirham) 1 38.79 38.95
    MYR  (Malaysian Ringgit) 1 34.46 34.60
    KRW  (South Korean Won) 100 9.71 9.76
    SEK  (Swedish Kroner) 1 14.87 14.93
    DKK  (Danish Kroner) 1 21.99 22.09
    HKD  (Hong Kong Dollar) 1 18.32 18.40
    KWD  (Kuwaity Dinar) 1 463.74 465.69
    BHD  (Bahrain Dinar) 1 377.88 379.47
    OMR  (Omani Rial) 1 370.01 371.57

    बुधवार, मंसिर ११ २०८२०९:०९:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार