बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य २९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार

सुनको मूल्य २९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार

मेगा खबर संवाददाता

८, मंसिर २०८२
  • 682
    SHARES

  • सुनको मूल्य २९ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार

    काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढेको छ ।

    अघिल्लो साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार १ हजार ३०० ले घटेको सुन आज २९ सयले बढेको हो । नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९०० रुपैयाँल‍े बढेर एक तोला सुनको मूल्य २ लाख ४४  हजार ६०० कायम भएको छ। शुक्रबार सोही परिमाणको सुन २  लाख ४१ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    सुनको मूल्य वृद्धि भएसँग‌ै चाँदीको भाउ पनि बढेको छ । 

    आइतवार, मंसिर ८ २०८२०१:२०:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार