बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य ६ हजार ९०० ले घट्यो,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६ हजार ९०० ले घट्यो,कतिमा हुँदैछ कारोबार ?

मेगा खबर संवाददाता

१, मंसिर २०८२
  • 862
    SHARES

  • सुनको मूल्य ६ हजार ९०० ले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं,नेपाली बजारमा आइतबार सुनको मूल्य ६ हजार ९०० रुपैयाँले घटेको भएको छ ।

    अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज ६ हजार ९०० रुपैयाँले घटेको हो । शुक्रबार ५०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँ पुगेको थियो ।

    सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ६ हजार ९०० रुपैयाँले घटेर एक तोला सुनको मुल्य २ लाख  ४२ हजार ८०० कायम भएको छ । 

    सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ । 

    आइतवार, मंसिर १ २०८२०१:३४:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार