बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मेगा खबर संवाददाता

२९, कार्तिक २०८२
  • 697
    SHARES

  • सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं, नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    आज सुन ५०० र चाँदी ६० रुपैयाँले घटेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार ५०० ले घटेर एक तोला सुनको मूल्य २ लाख ४९ हजार ७०० कायम भएको छ । अघिल्लो दिन बिहीबार ५ हजार ९०० ले वृद्धि भएर एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० पुगेको थियो ।

    सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ ।

    शुक्रवार, कार्तिक २९ २०८२१२:२७:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार