बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, कुन मुद्राको विनिमय दर कति ?

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, कुन मुद्राको विनिमय दर कति ?

मेगा खबर संवाददाता

२५, कार्तिक २०८२
  • 754
    SHARES

  • अस्ट्रेलियन डलरको मूल्य बढ्यो, कुन मुद्राको विनिमय दर कति ?

    काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.56 142.16
    EUR  (European Euro) 1 163.73 164.42
    GBP  (UK Pound Sterling) 1 186.31 187.10
    CHF  (Swiss Franc) 1 175.82 176.56
    AUD  (Australian Dollar) 1 91.93 92.32
    CAD  (Canadian Dollar) 1 100.77 101.19
    SGD  (Singapore Dollar) 1 108.78 109.24
    JPY  (Japanese Yen) 10 9.23 9.27
    CNY  (Chinese Yuan) 1 19.87 19.96
    SAR  (Saudi Arabian Riyal) 1 37.75 37.91
    QAR  (Qatari Riyal) 1 38.84 39.00
    THB  (Thai Baht) 1 4.37 4.39
    AED  (UAE Dirham) 1 38.54 38.71
    MYR  (Malaysian Ringgit) 1 33.90 34.04
    KRW  (South Korean Won) 100 9.72 9.76
    SEK  (Swedish Kroner) 1 14.85 14.92
    DKK  (Danish Kroner) 1 21.92 22.02
    HKD  (Hong Kong Dollar) 1 18.20 18.28
    KWD  (Kuwaity Dinar) 1 461.14 463.09
    BHD  (Bahrain Dinar) 1 375.48 377.07
    OMR  (Omani Rial) 1 367.67 369.23

    सोमवार, कार्तिक २५ २०८२०७:४८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार