बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मेगा खबर संवाददाता

१५, कार्तिक २०८२
  • 586
    SHARES

  • फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ, नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो । 

    शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रवार, कार्तिक १५ २०८२११:४३:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार