बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सात हजार एक सयले बढ्यो सुन, कति पुग्यो तोलाको ?

सात हजार एक सयले बढ्यो सुन, कति पुग्यो तोलाको ?

मेगा खबर संवाददाता

१, कार्तिक २०८२
  • 1.1K
    SHARES

  • सात हजार एक सयले बढ्यो सुन, कति पुग्यो तोलाको ?

    काठमाडौँ, सुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ । 

    बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । 

    शुक्रवार, कार्तिक १ २०८२१२:०१:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार