बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

घट्यो पेट्रोलको मूल्य

घट्यो पेट्रोलको मूल्य

मेगा खबर संवाददाता

३०, आश्विन २०८२
  • 715
    SHARES

  • घट्यो पेट्रोलको मूल्य

    काठमाडौं, नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ।

    बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

    oil_qNlc9GGlpo.jpg

    बिहिवार, आश्विन ३० २०८२०८:०७:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार