बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकैदिन तोलामा ८ हजार एक सयले बढ्यो सुन, चाँदी पनि ३३ सय माथि

एकैदिन तोलामा ८ हजार एक सयले बढ्यो सुन, चाँदी पनि ३३ सय माथि

मेगा खबर संवाददाता

२८, आश्विन २०८२
  • 1.2K
    SHARES

  • एकैदिन तोलामा ८ हजार एक सयले बढ्यो सुन, चाँदी पनि ३३ सय माथि

    काठमाडौँ, एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । 

    सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । 

    मंगलवार, आश्विन २८ २०८२१२:०१:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार