बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

मेगा खबर संवाददाता

२४, आश्विन २०८२
  • 967
    SHARES

  • सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

    काठमाडौं, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो । बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ ।

    बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य हालसम्मकै उच्च हो । 

    शुक्रवार, आश्विन २४ २०८२११:३४:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार