बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

मेगा खबर संवाददाता

२३, आश्विन २०८२
  • 796
    SHARES

  • आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले बिहीबारका (आज) कालागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.78 142.38
    EUR  (European Euro) 1 164.88 165.58
    GBP  (UK Pound Sterling) 1 190.04 190.85
    CHF  (Swiss Franc) 1 177.27 178.02
    AUD  (Australian Dollar) 1 93.18 93.57
    CAD  (Canadian Dollar) 1 101.65 102.08
    SGD  (Singapore Dollar) 1 109.43 109.89
    JPY  (Japanese Yen) 10 9.29 9.33
    CNY  (Chinese Yuan) 1 19.91 20.00
    SAR  (Saudi Arabian Riyal) 1 37.80 37.96
    QAR  (Qatari Riyal) 1 38.90 39.06
    THB  (Thai Baht) 1 4.36 4.38
    AED  (UAE Dirham) 1 38.60 38.76
    MYR  (Malaysian Ringgit) 1 33.63 33.77
    KRW  (South Korean Won) 100 9.95 9.99
    SEK  (Swedish Kroner) 1 15.04 15.11
    DKK  (Danish Kroner) 1 22.08 22.17
    HKD  (Hong Kong Dollar) 1 18.22 18.30
    KWD  (Kuwaity Dinar) 1 464.09 466.06
    BHD  (Bahrain Dinar) 1 376.06 377.66
    OMR  (Omani Rial) 1 368.24 369.80

    बिहिवार, आश्विन २३ २०८२०८:१५:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार