काठमाडौं, साताको तेस्रो कारोबारको दिन मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार ३ रुपैयाँ बढेको छ । प्रतितोला छापावाल सुन २ लाख ३५ हजार ४ रुपैयाँ कायम भएको छ भने यो मूल्य हालसम्मकै उच्च रहेको छ । हिजो सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै,आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।