बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुन–चाँदीको मूल्य बढ्यो

सुन–चाँदीको मूल्य बढ्यो

मेगा खबर संवाददाता

१२, आश्विन २०८२
  • 784
    SHARES

  • सुन–चाँदीको मूल्य बढ्यो

    काठमाडौँ, साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ ।  

    जुन मूल्य हालसम्मकै उच्च भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ । 

    यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार सुनको मूल्य पनि बढेको छ ।

    आइतवार, आश्विन १२ २०८२११:४८:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार