बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ विद्यार्थी उत्तीर्ण

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ विद्यार्थी उत्तीर्ण

मेगा खबर संवाददाता

११, आश्विन २०८२
  • 697
    SHARES

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ विद्यार्थी उत्तीर्ण

    काठमाडौँ, एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । 

    शनिवार, आश्विन ११ २०८२०२:३४:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार