बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुन–चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुन–चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

मेगा खबर संवाददाता

१०, आश्विन २०८२
  • 547
    SHARES

  • सुन–चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १२ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    संघका अनुसार बिहीबार प्रतितोला दुई लाख २२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको थियाे । शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले बढेको छ ।

    बिहीबार २६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार  प्रतितोला २७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । 

     

    शुक्रवार, आश्विन १० २०८२१२:४१:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार