बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृति हुने

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृति हुने

मेगा खबर संवाददाता

१०, आश्विन २०८२
  • 541
    SHARES

  • अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृति हुने

    काठमाडौँ, अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । 

    अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो,पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराए । 

    उनले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए । अर्थमन्त्री खनालका अनुसार आजबाट मन्त्रालयका आन्तरिक फाइलिङ,टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने भएको छ । 

    शुक्रवार, आश्विन १० २०८२१२:३३:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार