काठमाडौ, आज बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,सुनको मूल्य आज प्रति तोला रु.२ लाख १७ हजार १०० र प्रति १० ग्राम रु.१ लाख ८६ हजार १३० पुगेको छ ।
चाँदीको मूल्य पनि बढेर प्रति तोला रु.२ हजार ६२० र प्रति १० ग्राम रु.२ हजार २४६ पुगेको छ । शुक्रबार सुनको मूल्य प्रति तोला रु.२ लाख १६ हजार र चाँदी प्रति तोला रु.२ हजार ५८० रहेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।