काठमाडौं, नेपाली बजार आज सुन चाँदीको मूल्य फेरि बढेको छ ।
अघिल्लो दिन केही घटेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन तोलाको २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।