बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौं महानगरका विद्यालयमा सोमबारबाट पठनपाठन सुरू हुने

काठमाडौं महानगरका विद्यालयमा सोमबारबाट पठनपाठन सुरू हुने

मेगा खबर संवाददाता

२८, भाद्र २०८२
  • 862
    SHARES

  • काठमाडौं महानगरका विद्यालयमा सोमबारबाट पठनपाठन सुरू हुने

    काठमाडौं महानगरपालिका परिसरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने भएको छ ।

    आज सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट सुरू हुने जनाएको हो । आइतबार विद्यालयको प्रशासनिक काम हुने र क्षति भएनभएको जानकारी तथा विवरण महानगरमा पठाउन भनिएको छ ।

    सञ्चालन गर्न सक्ने स्थिति भए सोबारदेखि पठनपाठन हुनेछ । 

    शनिवार, भाद्र २८ २०८२०४:४९:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार