बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शेयर बजारमा दोहोरो अंकको गिरावट,५ अर्ब २३ कराेडकाे काराेबार

शेयर बजारमा दोहोरो अंकको गिरावट,५ अर्ब २३ कराेडकाे काराेबार

मेगा खबर संवाददाता

२३, भाद्र २०८२
  • 784
    SHARES

  • शेयर बजारमा दोहोरो अंकको गिरावट,५ अर्ब २३ कराेडकाे काराेबार

    काठमाडौं, आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।

    आज शेयर बजार नेप्से परिसूचक ३५।९९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । 

    23 share.JPG

    सोमवार, भाद्र २३ २०८२०३:५८:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार