बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

मेगा खबर संवाददाता

१९, भाद्र २०८२
  • 586
    SHARES

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.62 141.22
    EUR  (European Euro) 1 163.70 164.39
    GBP  (UK Pound Sterling) 1 188.40 189.20
    CHF  (Swiss Franc) 1 174.69 175.44
    AUD  (Australian Dollar) 1 91.83 92.22
    CAD  (Canadian Dollar) 1 101.91 102.34
    SGD  (Singapore Dollar) 1 109.10 109.56
    JPY  (Japanese Yen) 10 9.46 9.50
    CNY  (Chinese Yuan) 1 19.68 19.76
    SAR  (Saudi Arabian Riyal) 1 37.48 37.64
    QAR  (Qatari Riyal) 1 38.58 38.74
    THB  (Thai Baht) 1 4.35 4.36
    AED  (UAE Dirham) 1 38.28 38.45
    MYR  (Malaysian Ringgit) 1 33.26 33.41
    KRW  (South Korean Won) 100 10.12 10.16
    SEK  (Swedish Kroner) 1 14.88 14.94
    DKK  (Danish Kroner) 1 21.93 22.03
    HKD  (Hong Kong Dollar) 1 18.02 18.10
    KWD  (Kuwaity Dinar) 1 459.57 461.53
    BHD  (Bahrain Dinar) 1 372.99 374.58
    OMR  (Omani Rial) 1 365.25 366.81

    बिहिवार, भाद्र १९ २०८२०८:१२:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार