बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड,कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड,कति पुग्यो तोलाको ?

मेगा खबर संवाददाता

१७, भाद्र २०८२
  • 658
    SHARES

  • सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड,कति पुग्यो तोलाको ?

    काठमाडौं, साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    आज पनि सुनको मूल्य नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो । सुनको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । 

    मंगलवार, भाद्र १७ २०८२११:५०:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार