बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३ हजार ६०० रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३ हजार ६०० रुपैयाँ

मेगा खबर संवाददाता

१५, भाद्र २०८२
  • 562
    SHARES

  • सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ३ हजार ६०० रुपैयाँ

    काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ कायम भएको थियो ।

    चाँदीको मूल्य पनि बढेको छ । 

    आइतवार, भाद्र १५ २०८२११:१९:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार