बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य २ लाख नाघ्यो, हालसम्मकै उच्च मूल्य कायम

सुनको मूल्य २ लाख नाघ्यो, हालसम्मकै उच्च मूल्य कायम

मेगा खबर संवाददाता

१३, भाद्र २०८२
  • 967
    SHARES

  • सुनको मूल्य २ लाख नाघ्यो, हालसम्मकै उच्च मूल्य कायम

    काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो ।

    सुनको मूल्य यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ थियो । जसअनुसार आज १२०० रुपैयाँ वृद्धि भएको हो । 

    यसैबिच चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रवार, भाद्र १३ २०८२११:५१:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार