बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्सेमा ९.१६ अंकको वृद्धि,६ अर्ब १७ करोड माथिको कारोबार

नेप्सेमा ९.१६ अंकको वृद्धि,६ अर्ब १७ करोड माथिको कारोबार

मेगा खबर संवाददाता

२, भाद्र २०८२
  • 763
    SHARES

  • नेप्सेमा ९.१६ अंकको वृद्धि,६ अर्ब १७ करोड माथिको कारोबार

    काठमाडौं, साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ ।

    आज शेयर बजार नेप्से परिसूचक ९।१६ अंकले बढेर २,७७० को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ ।

    2 share.JPG

    सोमवार, भाद्र २ २०८२०३:४८:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार