बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो

पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो

मेगा खबर संवाददाता

१७, श्रावण २०८२
  • 721
    SHARES

  • पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजल र हवाई इन्धनको मुल्य बढाएको छ ।

    विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो । पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

    Oil(14).jpg

    शुक्रवार, श्रावण १७ २०८२०६:४५:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार