बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मेगा खबर संवाददाता

१४, श्रावण २०८२
  • 526
    SHARES

  • घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं, साताको तेस्रो कोरोबारको दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो । 

    चाँदीको मूल्य भने बढेको छ । 

    मंगलवार, श्रावण १४ २०८२११:५०:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार