बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

५.१७ अंकले बढ्यो नेप्से, १९ अर्ब ९७ करोड माथिको कारोबार

५.१७ अंकले बढ्यो नेप्से, १९ अर्ब ९७ करोड माथिको कारोबार

मेगा खबर संवाददाता

८, श्रावण २०८२
  • 601
    SHARES

  • ५.१७ अंकले बढ्यो  नेप्से, १९ अर्ब ९७ करोड माथिको कारोबार

    काठमाडौं, साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा आईपुगेको छ ।

    नेप्सेमा यसदिन ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ९७ करोड माथिको सेयर कारोबार भएको छ । आज ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

    ग्रिन भेञ्चरका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाउँदा लिबर्टी इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।भुगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ५.३२ प्रतिशतका दरले गुमाए । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ७८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    बुधवार, श्रावण ८ २०८२०४:२१:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार