बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर बजारमा ८० अंकको वृद्धि, कारोबार रकम २० अर्ब माथि

सेयर बजारमा ८० अंकको वृद्धि, कारोबार रकम २० अर्ब माथि

मेगा खबर संवाददाता

७, श्रावण २०८२
  • 700
    SHARES

  • सेयर बजारमा ८० अंकको वृद्धि, कारोबार रकम २० अर्ब माथि

    काठमाडौं, साताको तेस्रो कारोबारको दिन मंगलवार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ ।

    आज शेयर बजार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २,९७३ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर भाउ बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज धेरै नेपाल पुनर्बीमा कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन इन्स्योरेन्सको ५६ करोड माथिको शेयर कारोबार भएको छ । 

    6 share.JPG

    मंगलवार, श्रावण ७ २०८२०३:४०:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार