बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकैपटक १८ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

एकैपटक १८ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

मेगा खबर संवाददाता

७, श्रावण २०८२
  • 574
    SHARES

  • एकैपटक १८ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

    मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो । 

    महासंघले जारी गरेको मूल्य सूची अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८ सय रूपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको थियो । मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको छ ।

    सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर  २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।  

    मंगलवार, श्रावण ७ २०८२११:३१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार