बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

मेगा खबर संवाददाता

६, श्रावण २०८२
  • 607
    SHARES

  • बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं, साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मुल्य तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मुल्य भने स्थिर रहेको छ । 

    सोमवार, श्रावण ६ २०८२११:३४:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार