बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारत र बंलादेशमा १७ अर्बको विद्युत् निर्यात

भारत र बंलादेशमा १७ अर्बको विद्युत् निर्यात

मेगा खबर संवाददाता

३, श्रावण २०८२
  • 607
    SHARES

  • भारत र बंलादेशमा १७ अर्बको विद्युत् निर्यात

    काठमाडौं, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपालले आर्थिक वर्ष २०८१्८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षमा भारत र बंलादेशमा गरी करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ ।

     नेपालले एक आर्थिक वर्षमा करिब १६‍.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो भने सरकारले नेपालमा नै विद्युत् उत्पादन वृद्धि गरी भारतबाट ठुलो परिणाममा आयात गर्ने विद्युत् कम गर्दै गएको छ । 

    बुधबार ऊर्जा मन्त्रालय सम्हालेको एक वर्षमा ऊर्जा क्षेत्रमा गरेको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री दीपक खड्काले यस्तो बताए । उनले नेपाल सरकारले भारतसँग ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृत गरी १००० मेगावाट आयात गर्न सकिने प्रबन्ध मिलाएको बताएका छन् ।  

    शुक्रवार, श्रावण ३ २०८२०४:३९:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार