बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि १२ गाउँपालिकाले अझै ल्याउन सकेनन् बजेट ( सुची)

यि १२ गाउँपालिकाले अझै ल्याउन सकेनन् बजेट ( सुची)

मेगा खबर संवाददाता

२, श्रावण २०८२
  • 517
    SHARES

  • यि १२ गाउँपालिकाले अझै ल्याउन सकेनन् बजेट ( सुची)

    काठमाडौँ,  संवैधानिक व्यवस्था अनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत भइसक्नुपर्ने भए पनि देशभरका १२ वटा गाउँपालिकाहरूले अझै बजेट ल्याउन सकेका छैनन् । 

    गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै कुल ४६० गाउँपालिकामध्ये ४४८ वटा अर्थात् ९७ प्रतिशतले मात्र बजेट स्वीकृत गरेको जानकारी दिएको हो ।

    517370187_1277127284086192_686220036784850916_n

    बिहिवार, श्रावण २ २०८२०८:३२:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार