बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

मेगा खबर संवाददाता

२, श्रावण २०८२
  • 541
    SHARES

  • कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ, आजदेखि नयाँ आर्थिक वर्ष २०८२८३ सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नियमित रूपमा सार्वजनिक गर्दै आएको विदेशी मुद्राको विनिमय दर आज पनि सार्वजनिक गरेको छ । 

    यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने राष्ट्र बैङ्कले उल्लेख गरेको छ । 

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 137.21 137.81
    EUR  (European Euro) 1 159.31 160.00
    GBP  (UK Pound Sterling) 1 183.86 184.67
    CHF  (Swiss Franc) 1 171.01 171.76
    AUD  (Australian Dollar) 1 89.45 89.84
    CAD  (Canadian Dollar) 1 99.95 100.39
    SGD  (Singapore Dollar) 1 106.78 107.25
    JPY  (Japanese Yen) 10 9.22 9.26
    CNY  (Chinese Yuan) 1 19.11 19.20
    SAR  (Saudi Arabian Riyal) 1 36.58 36.74
    QAR  (Qatari Riyal) 1 37.65 37.81
    THB  (Thai Baht) 1 4.22 4.23
    AED  (UAE Dirham) 1 37.36 37.52
    MYR  (Malaysian Ringgit) 1 32.32 32.46
    KRW  (South Korean Won) 100 9.87 9.91
    SEK  (Swedish Kroner) 1 14.07 14.13
    DKK  (Danish Kroner) 1 21.35 21.44
    HKD  (Hong Kong Dollar) 1 17.48 17.56
    KWD  (Kuwaity Dinar) 1 448.75 450.71
    BHD  (Bahrain Dinar) 1 363.95 365.54
    OMR  (Omani Rial) 1 356.38 357.93

    बिहिवार, श्रावण २ २०८२०७:३६:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार