बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्रि-डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुला ( सुची)

प्रि-डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुला ( सुची)

मेगा खबर संवाददाता

२२, आषाढ २०८२
  • 748
    SHARES

  • प्रि-डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुला ( सुची)

    काठमाडौँ, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि प्रि-डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरेको छ ।

    परिषद्को परीक्षा नियन्त्रण कार्यालय,सानोठिमी,भक्तपुरले आज एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो ।छात्रवृत्तिको प्रतिस्पर्धा प्रदेश स्तरमा हुने र योग्यताक्रम सूची पनि सोही अनुसार प्रकाशन गरिने परिषद्ले जनाएको छ ।

    222

    आइतवार, आषाढ २२ २०८२११:०३:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार