काठमाडौं, काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् ।
पछिल्लो ४ वर्षमा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट प्राप्त ग्रेडमा आधारित नतिजा यस्तो छ ।
३.६१ देखि ४ जीपीए ल्याउने
-२०७८ मा ८५ जना
-२०७९ मा १५० जना
-२०८० मा ५४५ जना
-२०८१ मा ७८९ जना
३.२१ देखि ३.६ जीपीए ल्याउने
-२०७८ मा ३२५ जना
-२०७९ मा ४८८ जना
-२०८० मा १०५० जना
-२०८१ मा ११४८ जना
२.८१ देखि ३.२ जीपीए ल्याउने
-२०७८ मा ६९७ जना
-२०७९ मा ८०९ जना
-२०८० मा १०८० जना
-२०८१ मा ८९० जना
२.४१ देखि २.८ जीपीए ल्याउने
-२०७८ मा ९६६ जना
-२०७९ मा ९८२ जना
-२०८० मा ३९५ जना
-२०८१ मा २५७ जना
२.०१ देखि २.४ जीपीए ल्याउने
-२०७८ मा १००४ जना
-२०७९ मा ९२३ जना
-२०८० मा १६ जना
-२०८१ मा १६ जना
२ भन्दा कम जीपीए ल्याउने (नट ग्रेडेड)
-२०६८ मा ८६६ जना
-२०७९ मा ५६९ जना
-२०८० मा ८७७ जना
-२०८१ मा ९५६ जना
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।