बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि, हेर्नुहाेस् बाेर्डकाे सूचना

एसईई पूरक परीक्षा साउन २९ गतेदेखि, हेर्नुहाेस् बाेर्डकाे सूचना

मेगा खबर संवाददाता

१५, आषाढ २०८२
  • 667
    SHARES

  • एसईई पूरक परीक्षा साउन २९ गतेदेखि, हेर्नुहाेस् बाेर्डकाे सूचना

    राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । गएको शक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाकाे नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन् ।

    Pa_Ni_Ka_3-14_GP_4x32_BnerNq7btH.jpg

    आइतवार, आषाढ १५ २०८२१२:२२:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार