फाईल तस्बिर
काठमाडौं । आज सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला २०० रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ कायम गरिएको छ । शुक्रबार ९४ हजार ९०० मा कारोबार भएको थियो ।
शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको तेजाबी सुनको मूल्य आज ९४ हजार २०० रूपैयाँ कायम गरिएको छ । चाँदीको भाउ भने आज प्रतितोला एक हजार २०० रूपैयाँमा स्थिर रहेको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।