बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२४ गते सार्वजनिक बिदा दिने निर्णय

२४ गते सार्वजनिक बिदा दिने निर्णय

मेगा खबर संवाददाता

२३, बैशाख २०८२
  • 1000
    SHARES

  • २४ गते सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं, बागमती प्रदेश सरकारले बैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  

    बैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    bida.jpg

    मंगलवार, बैशाख २३ २०८२१२:१९:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार