बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सरकारसँग वार्तासँगै विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै सडक संघर्षमा शिक्षक

सरकारसँग वार्तासँगै विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै सडक संघर्षमा शिक्षक

मेगा खबर संवाददाता

१६, बैशाख २०८२
  • 565
    SHARES

  • सरकारसँग वार्तासँगै विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै सडक संघर्षमा शिक्षक

    काठमाडौं, विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ ।

    सरकारसँग वार्ता सँगसँगै विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले २८ औं दिनपनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । सरकार र आन्दोलनरत शिक्षकहरुबीच मंगलबार पनि वार्ताको तयारी भएको छ । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सहमतिको ड्राफ्ट तयार भएको छ ।

    त्यसलाई आन्तरिक छलफल गरेपश्चात टुंगोमा पुर्‍याइनेछ । निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको ७ बुँदालाई टेकेर सरकार र शिक्षकबीच सहमति गर्ने तयारी छ ।

    मंगलवार, बैशाख १६ २०८२०२:४७:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार