बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भोलिदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने

भोलिदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने

मेगा खबर संवाददाता

९, बैशाख २०८२
  • 838
    SHARES

  • भोलिदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने

    काठमाडौं, बुधबारदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान ११ देखि २ बजेसम्म तय गरिएको जानकारी दिए । 

    २०८२ बैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो  २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ ।

    पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो । महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ । 

    मंगलवार, बैशाख ९ २०८२०५:३५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार