बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन

शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन

  • 607
    SHARES

  • शिक्षक सेवा आयोगद्वारा नतिजा प्रकाशन

    काठमाडौँ, शिक्षक सेवा आयोगले प्राथमिक तह,तृतीय श्रेणीको ताप्लेजुङ,इलाम र पाँचथर जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको  छ ।

    शिक्षक पदको गत असार २२ गते (सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । 

    आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको र विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ ।

    आइतवार, माघ १३ २०८११२:३७:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार